२०७८ साल पुस २९ गते बिहीबार आजको दैनिक राशिफल Nepalpatra २०७८ साल पुस २९ गते बिहीबार आजको दैनिक राशिफल
१४ माघ २०७८, शुक्रबार

२०७८ साल पुस २९ गते बिहीबार आजको दैनिक राशिफल


राशिफल

२०७८ साल पुस २९ गते बिहीबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

आँखामा कुनै समस्या देखापर्ने सम्भावना ।

वृष

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।

मिथुन

विश्वासपात्रबाटै घात प्रतिघात हुने ।

कर्कट

अनायासै आर्थिक जमिन लाभको शुभ योग ।

सिंह

स्वास्थ्य स्थिति प्राय: अनुकूल नै रहने ।

कन्या

व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।

तुला

स्वास्थ्यमा कुनै समस्या देखापर्ने ।

वृश्चिक

थालेका कार्यले सफलताको मार्ग पक्रिने ।

धनु

प्रतिस्पर्धामा उत्कृष्टता प्रदान गरिने ।

मकर

अक्सर हरकार्यमा बिघ्नबाधाको सामना गर्नुपर्ने ।

कुम्भ

अशुभ खबरको प्राप्तिले मनमा उदासता छाउने ।

मीन

अर्थ लाभसँगै कार्यमा सफलता प्राप्त ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !