२०७८ साल मंसिर १० गते शुक्रबार आजको दैनिक राशिफल Nepalpatra २०७८ साल मंसिर १० गते शुक्रबार आजको दैनिक राशिफल
१८ मंसिर २०७८, शनिबार

२०७८ साल मंसिर १० गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०७८ साल मंसिर १० गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

स्वजनसँगकै वैचारिक मतभेदले मन खिन्न हुने ।

वृष

आर्थिक कारोबारमा फाइदा मनग्य हुने ।

मिथुन

असन्तोषरुपी ज्वारभाटमा चित्त डुब्ने ।

कर्कट

सामाजिक मान सम्मानमा वृद्धि हुने ।

सिंह

नसोचेको ठाउँमा अनावश्यक रुपमा धननाश हुने ।

कन्या

शुभेच्छुकहरुसँगको रमाईलो भेटघाटले मन प्रसन्न हुने ।

तुला

थालेका कार्य बीचमै रोकिने ।

वृश्चिक

आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।

धनु

प्रायः हरकार्यमा नोक्सानी व्यहोर्नुपर्ने ।

मकर

मनमा शान्ति र मुहारमा कान्ति छाउने ।

कुम्भ

शत्रु पक्ष परास्त हुँदै जाने ।

मीन

यात्रामा विविध बिघ्न बाधा खडा हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !