४ बैशाख २०८१, मंगलबार

२०७८ साल श्रावण १३ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०७८ साल श्रावण १३ गते बुधबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

विश्वास पात्रबाट नै घातप्रतिघात हुने उच्च सम्भावना ।

वृष

मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने ।

मिथुन

थालेका कार्य बिचैमा रोकिने ।

कर्कट

व्यापार व्यवसायमा घाटा सहनुपर्ने ।

सिंह

अनायासै स्वास्थ्यावस्थामा समस्या देखापर्ने ।

कन्या

मनमा शान्ति मुहारमा कान्ति छाउने ।

तुला

घरमा नवीन चहल पहल छाउने ।

वृश्चिक

प्राय: हरकार्यमा बिघ्न बाधा खडा हुने ।

धनु

वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

मकर

अर्थ लाभसँगै कार्य सिद्धिको योग ।

कुम्भ

आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।

मीन

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !