६ बैशाख २०८१, बिहिबार

२०७८ साल असार १ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०७८ साल असार १ गते मंगलबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

मनमा चिन्ता बढ्ने कुनै अशुभ खबर सुन्नुपर्ने ।

वृष

आरोग्यतामा थप वृद्धि आउने ।

मिथुन

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

कर्कट

पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।

सिंह

सामाजिक स्थानमा खलबल आउने ।

कन्या

मन प्रसन्न हुने खबर सुन्न पाइने ।

तुला

कार्य सिद्धिका लागि कडा मेहनत गर्नुपर्ने ।

वृश्चिक

व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।

धनु

वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।

मकर

थालेका कार्यले उचित गति लिने ।

कुम्भ

वस्त्र, उपहार, धनलाभको योग ।

मीन

मनमा अशान्तिको कालो बादल मडारिने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !