२०७८ साल वैशाख २४ गते शुक्रबार आजको दैनिक राशिफल Nepalpatra २०७८ साल वैशाख २४ गते शुक्रबार आजको दैनिक राशिफल
३१ जेष्ठ २०७८, सोमबार

२०७८ साल वैशाख २४ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०७८ साल वैशाख २४ गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

विश्वासपात्रबाट नै घातप्रतिघात हुने उच्च सम्भावना ।

वृष

मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने ।

मिथुन

थालेका कार्य बिचैमा रोकिने ।

कर्कट

व्यापार व्यवसायमा घाटा सहनुपर्ने ।

सिंह

अनायासै स्वास्थ्यावस्थामा समस्या देखापर्ने ।

कन्या

मनमा शान्ति मुहारमा कान्ति छाउने ।

तुला

घरमा नवीन चहल पहल छाउने ।

वृश्चिक

प्राय: हरकार्यमा बिघ्न बाधा खडा हुने ।

धनु

वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

मकर

अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।

कुम्भ

आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।

मीन

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !