आज २०७७ साल चैत २९ गते आइतबार आजको दैनिक राशिफल Nepalpatra आज २०७७ साल चैत २९ गते आइतबार आजको दैनिक राशिफल
२४ बैशाख २०७८, शुक्रबार

आज २०७७ साल चैत २९ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

आज २०७७ साल चैत २९ गते आइतबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

खर्चका बाटाहरु अनावश्यक रुपमा बढ्ने ।

वृष

अनायासै आर्थिक लाभको शुभ योग ।

मिथुन

आँटे ताकेका कार्य बिचैमा रोकिने ।

कर्कट

विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने ।

सिंह

प्राय: हर कार्यमा नोक्सानी सहनुपर्ने ।

कन्या

थालेका कार्यले सफलताको मार्ग लिने ।

तुला

वस्त्र,धन,पुरस्कार लाभ हुने ।

वृश्चिक

यात्राको क्रममा अनेकानेक विघ्न बाधा सहनुपर्ने ।

धनु

मन प्राय अस्थिर र बेचैन रहने ।

मकर

मनमा प्रसन्नताको बहार छाउने ।

कुम्भ

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

मीन

पारिवारिक साथ,सहयोग, प्रेरणाले कार्यमा प्रगति हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !