७ बैशाख २०८१, शुक्रबार

आज २०७७ साल माघ ३ गते शनिबार आजको राशिफल


राशिफल

आज २०७७ साल माघ ३ गते शनिबार आजको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

शुभ समाचारको प्राप्तिले मन प्रसन्न हुने ।

वृष

स्वास्थ्य स्थिति प्राय: अनुकूल नै रहने ।

मिथुन

व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।

कर्कट

वादविवादबाट टाढै रहेको उचित हुने ।

सिंह

थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने ।

कन्या

शत्रु पक्षको पराजय हुँदै जाने ।

तुला

प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।

वृश्चिक

कुनै अशुभ समाचारको प्राप्तिले मन खिन्न हुने ।

धनु

मनमा प्रसन्नताको बहार छाउने ।

मकर

मन असन्तोषरूपी अनल ज्वालामा जल्ने ।

कुम्भ

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।

मीन

विश्वासपात्रबाट नै घात प्रतिघात हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !