८ बैशाख २०८१, शनिबार

आज २०७७ साल मंसिर ८ गते सोमबार आजको राशिफल


राशिफल

आज २०७७ साल मंसिर ८ गते सोमबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

अनायासै आर्थिक तथा जमिन लाभको योग ।

वृष

थालेका कार्य बिचैमा रोकिने ।

मिथुन

राज्य पक्षबाट अपेक्षाकृत साथ सहयोग प्राप्त नहुने ।

कर्कट

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।

सिंह

मानसिक शान्ति र आराम मिल्ने ।

कन्या

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।

तुला

यात्रामा विविध समस्याहरु झेल्नु पर्ने ।

वृश्चिक

स्वजनसँगै वैचारिक द्वन्द्वको स्थिति सिर्जना हुने ।

धनु

आरोग्यतामा थप वृद्धिसङ्गै कार्यमा सफलता ।

मकर

लेनदेनमा क्षति बेहोर्नु पर्ने ।

कुम्भ

साथीभाइ घरपरिवारबाट राम्रो साथ पाइने ।

मीन

नसोचेको ठाउँमा अनावश्यक खर्च हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !