४ बैशाख २०८१, मंगलबार

आज २०७७ साल कार्तिक ३० गते आइतबार आजको राशिफल


राशिफल

आज २०७७ साल कार्तिक ३० गते आइतबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

थालेका कार्यले सफलताको मार्ग र उचित गति लिने ।

वृष

प्रतिस्पर्धाको क्रममा उत्कृष्टता प्रदर्शन गरिने ।

मिथुन

घरबाहिरको बसाई अनपेक्षित कष्टप्रद हुने ।

कर्कट

मनमा अशान्ति छाउने कुनै अप्रिय खबर सुन्नुपर्ने ।

सिंह

अर्थ लाभसँगै कार्य सिद्धिको शुभ फलदायक योग ।

कन्या

आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।

तुला

सामाजिक मानसम्मानमा वृद्धि आउने ।

वृश्चिक

आफन्तबाटै प्रतिपक्षी भूमिका खेलिने ।

धनु

प्रियजनसँग रमाईलो भेटघाट हुने ।

मकर

स्वास्थ्य स्थितिले पूर्णतया साथ दिने ।

कुम्भ

आशा गरेको ठाउँबाट निराश बन्नुपर्ने ।

मीन

अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि

ज्यो. सूर्य पौडेल

९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !