११ बैशाख २०८१, मंगलबार

आज २०७७ साल कार्तिक ८ गते शनिबारको राशिफल


राशिफल

आज २०७७ साल कार्तिक ८ गते शनिबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

स्वास्थ्यले साथ दिएपनि कार्यमा विघ्न बाधा ।

वृष

स्वजनसँगै वैचारिक मनमुटाव हुने ।

मिथुन

प्राय हरकार्यमा नोक्सानी मात्रै व्यहोनुपर्ने ।

कर्कट

थालेका कार्यले आशातीत मार्ग लिने ।

सिंह

शत्रु पक्ष परास्त हुँदै जाने ।

कन्या

मनमा अशान्तिको कालो बादल मडारिने ।

तुला

मन प्राय: चैते हुरी झैँ अस्थिर रहने ।

वृश्चिक

अर्थ लाभसँगै कार्यसिद्धिको योग ।

धनु

असन्तोषरुपी ज्वारभाटामा चित्त डुब्ने ।

मकर

नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।

कुम्भ

सामाजिक स्थानमा खलबल आउने ।

मीन

शुभ समाचारको प्राप्तिले मनमा प्रशन्नता छाउने ।

शुभ दिन !

 

ज्योतिष सेवा सुर्य पौडेल फोनबाटै ज्योतिषीय परामर्शका लागि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !