७ बैशाख २०८१, शुक्रबार

आज २०७७ साल कार्तिक ३ गते सोमबारको राशिफल


राशिफल

आज २०७७ साल कार्तिक ३ गते सोमबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष

वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

वृष

पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।

मिथुन

घरमा नवीन रौनकता छाउने साथै वस्त्र,धन लाभ ।

कर्कट

मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।

सिंह

इच्छित खानाको उपभोगमा विघ्न बाधा खडा हुने ।

कन्या

मनमा प्रसन्नताको बहार छाउने ।

तुला

आँखामा पीडा वा कुनै समस्या देखापर्ने ।

वृश्चिक

सामाजिक स्थानमा नयाँ ईटा थपिने ।

धनु

खर्चका बाटाहरु बढेर जाने ।

मकर

नसोचेको ठाउँबाट अार्थिक लाभको शुभ योग ।

कुम्भ

आँटेका ताकेका कार्य अधुरै रहने ।

मीन

राज्यपक्षबाट असहयोग हुने ।

शुभ दिन !

ज्योतिष सेवा सुर्य पौडेल फोनबाटै ज्योतिषीय परामर्शका लागि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !