१० कार्तिक २०७७, सोमबार

आज २०७७ साल कार्तिक १ गते शनिबारको राशिफल



राशिफल

आज २०७७ साल कार्तिक १ गते शनिबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष

प्रारम्भ भएका कार्यहरूले अपेक्षाकृत् मार्ग र गति लिने ।

वृष

प्रतिस्पर्धाको क्रममा उत्कृष्टता प्रदर्शन गरिने ।

मिथुन

घरबाहिरको बसाई अनपेक्षित कष्टप्रद हुने ।

कर्कट

मनमा अशान्ति छाउने कुनै अप्रिय खबर सुन्नुपर्ने ।

सिंह

अर्थलाभसँगै कार्यसिद्धिको शुभ फलदायक योग ।

कन्या

आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।

तुला

सामाजिक मान सम्मानमा वृद्धि आउने ।

वृश्चिक

आफन्तबाटै प्रतिपक्षी भूमिका खेलिने ।

धनु

प्रियजनसँग रमाईलो भेटघाट हुने ।

मकर

स्वास्थ्य स्थितिले पूर्णतया साथ दिने ।

कुम्भ

आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।

मीन

अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।

शुभ दिन !

ज्योतिष सेवा सुर्य पौडेल फोनबाटै ज्योतिषीय परामर्शका लागि



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आज २०७७ साल कार्तिक १० गते सोमबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म

आज २०७७ साल कार्तिक ९ गते आइतबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म

आज २०७७ साल कार्तिक ८ गते शनिबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म

आज २०७७ साल कार्तिक ७ गते शुक्रबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म