, आज २०७७ साल असोज २९ गते बिहिबारको राशिफल

आज २०७७ साल असोज २९ गते बिहिबारको राशिफल

तपाईको आज २०७७ साल असोज २९ गते बिहिबारको दिन कस्तो रहनेछ ?

आज २०७७ साल असोज २९ गते बिहिबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष

घरपरिवारमा नयाँ रौनकता छाउने ।

वृष

मनमा अशान्तिको कालो बादल मडारिने ।

मिथुन

स्वजनसँगै वैचारिक मतभेदको स्थिति बन्ने ।

कर्कट

आरोग्यतामा थप वृद्धि भएर जाने ।

सिंह

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

कन्या

सामाजिक मानसम्मानमा वृद्धि हुँदै जाने ।

तुला

आफन्तबाट नै प्रतिपक्षीको भूमिका खेलिने ।

वृश्चिक

अनायासै अर्थलाभको शुभ योग ।

धनु

कार्यसिद्धिका लागि कडा परिश्रम गर्नुपर्ने ।

मकर

आशा गरेको व्यक्ति वा ठाउँबाटै निराश हुनुपर्ने ।

कुम्भ

प्राय: हर कार्यमा बाधा अवरोध खडा हुने ।

मीन

आफन्तको सहयोगले महत्त्वपूर्ण कार्य बन्ने ।

शुभ दिन !

ज्योतिष सेवा सुर्य पौडेल

फोनबाटै ज्योतिषीय परामर्शका लागि