८ बैशाख २०८१, शनिबार

शनिबार यी चीजहरु नखाँदा राम्रो


शनिदेव_शनिबार

शनिदेवलाई खुसी बनाउन चाहनुहुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनुपर्छ । धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ । के-के हुन ती खानेकुरा जुन शनिबार नखाँदा नै बेस हुन्छ ।
१. सादा दुध वा दहिको सेवन शनिबार राम्रो मानिदैन। तर दुधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ ।
२. काँचो आपको अचार खानबाट बच्नुहोस् ।
३. रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्न बताइन्छ।
४. माछा मासु पनि शनिबार नखादाँ नै राम्रो मानिन्छ। अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यान पुर्योउनुपर्ने हुन्छ।
५. शनिबार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ। दुर्घटनाको आंशका बढ्ने हुन्छ।
६. शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ।

यो पनि पढ्नुहोस्

शनिवार शनिदेवको विशेष लाभका लागि गरौ यी उपायहरु

वास्तुशास्त्र अनुसार शनिवार गहुँ पिसेमा हुदैन पति-पत्निको झगडा

शनिबार जन्मेका मानिसको भविष्य र आचरण

शनिबार के के काम गर्दा सफलता मिल्छ ?

शनिबार यी कामहरु भुलेर नगर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !