१२ बैशाख २०८१, बुधबार

रानू मण्डललाई यतिसम्म भनिन् लता मंगेशकरले पढ्नुहोस्


एजेन्सी, लता मंगेशकरले केही समयदेखि सोसल मिडियामा रानू मण्डलको बारेमा भएकी छन्, ‘नक्कल गरेर धेरै समयका लागि चर्चित हुन सकिँदैन । मेरो, किशोर कुमारको, मोहम्मद रफी, मुकेश र आशा भोषलेका गीत गाएर उदीयमान गायक–गायिकाले केही समयका लागि चर्चा त पाउलान् तर यो सधैंका लागि रहँदैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !