१३ बैशाख २०८१, बिहिबार

सन्नी लियोनी नेपालमा, उनले गरिन् नेपालको तारिफ


२७ भदौं, काठमाडौं । बलिउड नायिका सन्नी लियोनी हिजो पासवर्ड चलचित्रको प्रिमियर शोमा सहभागी हुन नेपाल आएकी छन् । सन्नी आएसंगै चलचित्र पासवर्डको चर्चा निकै बढेको छ ।

सन्नीले प्रिमियर शोमा आएर आफु नेपाल आउदा खुशी भएको कुरा उल्लेख गर्दै आफुलाई मोमो खाने रहर भएको पनि बताएकी छिन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !