१३ बैशाख २०८१, बिहिबार

थाहा पाउनुहोस्, बलिउडका आइटम गर्ल कस्को पारिश्रमिक कति ?


एजेन्सी, आइटम डान्स बिना बलिउड अपुरो हुन्छ । बलिउडका अधिकांश फिल्ममा ‘आइटम डान्स’ अनिवार्य जस्तै मानिन्छ । पछिल्लो समय प्रदर्शन भैरहेका प्रायः सबै फिल्महरुमा एक-एक वटा आइटम डान्स समावेश गरिएका हुन्छन् । अझ पुराना हिट गीतलाई रिमिक्स गरेर त्यसलाई आइटम डान्सको स्वरुप प्रदान गर्नु अहिले फेसन जस्तै बनेको छ । त्यसरी डान्स गरेर पारिश्रमिकको रुपमा ठूलै रकम समेत पाइरहेका छन् ।

बलिउडका सबैभन्दा महंगा आइटम डान्सर को-का् हुन् त ?

सन्नी लियोनी
पारिश्रमिकः ४ देखि ५ करोड भारु

प्रियंका चोपडा
पारिश्रमिकः ३ देखि ४ करोड भारु

कट्रिना कैफ
पारिश्रमिकः तीन करोड भारु

दीपिका पादुकोण
पारिश्रमिकः तीन करोड भारु

ज्याकलिन फर्नान्डिस
पारिश्रमिकः दुई करोड भारु

मलाइका अरोरा
पारिश्रमिकः दुई करोड भारु

उर्वशी रौटेला
पारिश्रमिकः ५० लाख भारु-


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !