७ बैशाख २०८१, शुक्रबार

बलिउड अभिनेत्री सिल्पाको पाइन्ट फुस्केपछि यसरी ट्रोलको सिकार भइन


एजेन्सी, बलिउड अभिनेत्री शिल्पा शेट्टीको एक तस्विरले सामाजिक संजाल तातेको छ । उनि सोहि तस्विरका कारण यतिबेला ट्रोलको सिकार भएकी छिन् ।

उक्त तस्विरमा उनि एक हातमा छाता र अर्को हातले आफ्नो जिन्स पाइन्ट समाउँदै गदै अबस्थामा देखा परेकी छिन् । बेला बेलामा चर्चामा आउने उनि अहिले पनि कम्मर भन्दा ठूलो जिन्स लगाउका कारण चर्चा र ट्रोल बनिरहेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !