८ बैशाख २०८१, शनिबार

पेटले थिचेर आफ्नै प्रेमीको हत्या


एजेन्सी, तपाइले कहिले पेट प्रयोग गरेर हत्या गरेको सुन्नु भएको छ । सायद पेटले थिचेर मान्छेको हत्या भएको यो पहिलो घटना हुनसक्छ । यो घटना अमेरिकाको पेन्सिल्भेनियामा भएको हो जहाँ एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी छिन् ।

४४ वर्षीया विन्डी थोमसले आफ्नो प्रेमी किनो बटलरको पेटले थिचेर हत्या गरेकी हुन् । विन्डीको वजन १ सय ३३ किलो थियो । जसले गर्दा उनले आफ्नो भारी पेटका कारण आफू रक्सीको नशामा रहेको र अचानक प्रेमीमाथि भुलबस थिच्दा बटलरको मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !