१२ बैशाख २०८१, बुधबार

मोडल जेसिकाको हट तस्बिरहरु


एजेन्सी । अष्ट्रेलियाकी मोडल जेसिका गोमेजको विकनीसहित हट फोटो भइरल भएका छन् । जेसिका संसारको सबैभन्दा आकर्षक महिला मध्येकी एक नम्बरमा आउने गरेकी छन् ।

उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन् । जेसिका एसआई स्विमस्विट मोडल पनि हुन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !