७ बैशाख २०८१, शुक्रबार

यी हुन् महिलाहरुको स्तन समातेर भविष्य हेर्ने ज्योतिष


एजेन्सी । ज्योतिषहरुको पनि आ–आफ्नै हात हेर्ने तरिका रहेको पाइन्छ । हालै हाम्रो देशको छिमेकी मुलुक चीनका एक ज्योतिषीको भिडियो सार्वजनिक भएको छ ।

उनी महिलाहरुको स्तन मुसारेर जन्म कुण्डली हेर्ने गर्छन् ।उनको जन्म कुण्डली हेर्ने यस्तो तरिकाले दुनियाँलाई नै चकित पारेको छ । यी ज्योतिषीले युवतीहरुको स्तनमा हात राखेर उनीहरुको भविष्य बताउने गर्छन् । आफ्नो भविष्य हेर्नलाई महिलाहरु पनि घण्टौँ लामो लाईनमा बस्ने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !