७ बैशाख २०८१, शुक्रबार

कान्छा ¥यापर रोजन बराइलीको ¥याप ‘दुःख’ सार्वजनिक


२२ वैसाख, काठमाडौं । गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षे बालक रोजन बराइलीलाई नेपालकै कान्छा ¥याप गायकको रुपमा प्रस्तुत गरेका छन् ।

बाल्यकालदेखि नै ¥याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको नया“ ¥याप गीत ‘दुःख’ मार्फत सांगीतिक क्षेत्रमा ल्याएका हुन् ।

गायक ढकालको समेत स्वर रहेको उक्त गीतमा कान्छा ¥यापर बराइलीले ¥याप हानेका छन् भने ¥यापर बराइलीकै शब्द रहेका छन् ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !