८ बैशाख २०८१, शनिबार

गायक भरत लिमेलको ‘तिमीलाई पाउ भनी’ सार्वजनिक (भिडियोसहित)


३ वैसाख, काठमाडौं । गायक भरत लिमेल मगरको आवाजमा रहेको ‘तिमीलाई पाउ भनी’ गीतको भिडियो सार्वजनिक भएको छ । पानह अधिकारीको शब्द र ओम प्रकाश राईको संगीतमा रहेको यस भिडियोमा रितेश श्रेष्ठ, विकास बस्नेत, कृष्णकला मगर र बालकलाकार परिष्ण बास्तोलाको देख्न सकिन्छ ।

खोटाङको बारहपोखरी गाउँपालिका वडा नं. १ पिपिलेमा जन्मिएका गायक मगर सानैदेखि संगीत क्षेत्रमा सक्रिय रहेका छन् । दूईवटा एल्वम समेत निकाली सकेका गायक मगर अहिले अर्को एल्वमको तयारीमा रहेका छन् ।

हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !