१२ बैशाख २०८१, बुधबार

गीतकार दिलिप योन्जन तामाङको “आफ्नै छायाँले” गीतको भिडियो सार्बजानिक


Melina Rai Aafnai Chhayale आफ्नै छायाँले

साउन, काठमाडौँ   गीतकार दिलिप योन्जन तामाङको “आफ्नै छायाँले” गीतको भिडियो बजारमा दुई हप्ताअघि सार्बजानिक भएको छ ।  मेलिना राईको सुमधुर स्वर रहेको यो म्युजिक भिडियो धेरै दर्शकको मन जित्ने देखिन्छ ।

उक्त गीतमा दिलिप योन्जन तामाङको शब्द, मेलिना राईको स्वर र राजेश थापाको संगीत रहेको छ ।  उक्त गीतमा बिरेन्द्र नौभागयको निर्देशन रहेको छ भने राजकुमारी तामाङ र बिरेन्द्र नौभागयको अभिनय रहेको छ । गीतमा धेरै राम्रो ज्ञान भएका र भविष्यमा राम्रो सम्भावना बोकेका गीतकार दिलिप योन्जन तामाङ संगीत क्षेत्रमा निकै सक्रिय छन् ।

हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !