७ बैशाख २०८१, शुक्रबार

‘हिरो रिटर्न्स’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)


Hero Return

२१ वैशाख, काठमाण्डौ । फिल्म ‘हिरो रिटर्न्स’को शीर्ष गीत सार्वजनिक भएको छ। प्रचार प्रसारलाई अघि बढाउने उद्देश्यसहित निर्माण युनिटले फिल्मको शीर्ष गीत रिलिज गरेको हो ।

सार्वजनिक गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। टंककै शब्द समावेश यस गीतमा टंक र मनिशा पोखरेलको स्वर सुन्न सकिन्छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको यस भिडियोमा सविन श्रेष्ठ र आँचल शर्मा फिचरिङ छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !