१२ बैशाख २०८१, बुधबार

अन्जुको ‘धर्तीमा आएँ एक्लै’ सार्वजनिक (भिडियोसहित)  


Dhartima

१७ वैशाख, काठमाण्डौ । गायिका अन्जु पन्तको स्वरमा ‘धर्तीमा आाएँ एक्लै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बसन्त लम्सालको शब्द तथा संगीत रहेको गीतमा कलाकार बिनु शाक्य र सनम कठायत फिचर्ड छन् ।

विकास घले गुरूङको निर्देशनमा तयार भएको गीतमा टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईंको छायाँकन रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !