१२ बैशाख २०८१, बुधबार

मुक्तक – गाउँमा साईला दाई, डिग्री पढेर गोठाला हुन्छ


जीवन

मुक्तक-जीबन मगर
गाउँमा साईला दाई, डिग्री पढेर गोठाला हुन्छ ।
यता राजधानी तिर वाईडबडीमा घोटाला हुन्छ ।।

कानुनको के कुरा गर्नु, न्याय हराएको देशमा,
बालुवाटार ब्याक्तिको नाममा फैसला हुन्छ ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !