१३ बैशाख २०८१, बिहिबार

बलिउड अभिनेत्री जरिन खानको खुलासा, सलमान खानसँग मेरो विवाह हुँदैछ


एजेन्सी, बलिउड अभिनेत्री जरिन खानले बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा आफ्नो सलमान खानसँग विवाह हुन लागेको खुलासा गरेकी छिन् तर पछि उनले आफू ठट्टा गरिरहेको र यो कुरा हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिइन् ।

जरिन खानले सलमान खानको फिल्म वीरमार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । बम्बे टाइम्सले जब उनलाई सलमान खानसँग जोडिएको के हल्ला फैलाउन चाहन्छिन् भनेर प्रश्न गर्यो तब उनले यसको जवाफमा भनिन्, ‘सलमान खानसँग मेरो विवाह हुँदैछ ।

जरिन खानले उनी सलमान खानसँग हुकअप पनि गर्न चाहेको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !