७ बैशाख २०८१, शुक्रबार

बलिउडकी अभिनेत्री राखी सावन्तले गरिन् गोप्य विवाह


एजेन्सी । राखी सावन्तले अन्ततः आफूले विवाह गरेको स्विकारेकी छिन् । बलिउडकी आइटम गर्ल भनेर चिनिने सावन्तले यस अघि ४० वर्षे कन्ट्रोभर्सी क्विनले आफ्नो विवाह अस्पिकार गरेकी थिइन् ।

सावन्तका अनुसार उनका श्रीमानको नाम रितेश हो । उनी युरोपमा बस्छन् । विवाहपछि उनी पुनः विदेश गइसकेको राखीले बताएकी छिन् ।

स्पटबोयलाई दिएको अन्तर्वार्तामा राखीले आफू आमा बन्नमा कुनै हतार नभएको बताएकी छिन् । उनले भनिन्, म सन् २०२० मा आमा बन्ने सोचमा छु ।’

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !