१२ बैशाख २०८१, बुधबार

काचुली चलचित्र साउन २४ गतेदेखी देशभर प्रदशन हुँदै


२१ असार, काठमाडौं । नयाँ चलचित्र काचुली साउन २४ गतेदेखी देशभर प्रदशन हुने भएका छन् ।

शंकर अधिकारि घायलको निर्देशनमा रहेको यस चलचित्रमा टेक राज शर्मा, आर जि भिलेन र मिलन तमाङ आदिको मुख्य भूमिका रहेका छन् । काचुली फरक कथा वस्तुमा आधारित र यसवाट धेरै कुराको सन्देश दिने खाल्को रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !