१३ बैशाख २०८१, बिहिबार

गायक मनिशले खोपे कविता नेपालीको ट्याटु(भिडियोसहित)


काठमाडौं २४ जेठ । गायक तथा मोडेल मनिश श्रेष्ठ र युनिता श्रेष्ठको आवाजमा रहेको “ट्याटु खोपेर” गीतको भिडियो सार्वजनिक भएको छ । मनिश श्रेष्ठको आफ्नै शब्द संगीतमा रहेको यस गीतमा श्रेष्ठ र मनिष बरालको संगीत रहेको छ ।

यस भिडियोमा बुगिउगी बिजेता डान्सर कविता नेपाली, रुपा राई र मनिश श्रेष्ठको आफ्नै अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुुहोस् :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !