१३ बैशाख २०८१, बिहिबार

पुनः छक्क पारे आमिरले


आमिर खान अर्थात् ‘मिस्टर पर्फेक्टसनिस्ट ‘ ५१ वर्षका पुगे पनि आफ्नो काम प्रतिको उनको लगाव हेर्दा धेरैलाई लोभ लाग्छ । फिल्म ‘दंगल’ मा अधिकतम तौल बढाएका उनले हाल प्राकृतिक तरिकाबाटै पुनः तौल घटाएका छन्।
शारीरिक कसरतको अलावा साइक्लिङ्ग, ट्रेकिंग, पौडी र टेनिस खेलको माध्यमबाट उनले आफ्नो तौल घटाउने लक्ष्य पुरा गरेको बुझिएको छ .।
बलिउडका धेरै समकक्षीहरु उनको यो क्षमताबाट प्रभावित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !