७ बैशाख २०८१, शुक्रबार

रुद्रसिंहको ‘लुकाइ राख न’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)


Capture

९ कात्तिक, काठमाडौं । रुद्रसिंह थापाको आवाजमा रहेको ‘लुकाइ राख न’ गीतको भिडियो सार्वजनिक भएको छ ।

थापाको आफ्नै शब्दमा रहेको गीतमा आशिष प्रेमीको र्‍याप र सुरज मालीको संगीत रहेको छ । यस गीतको भिडियोमा रुबि शर्मा, सञ्जय थापामगर, सीमा शाह र गायक स्वयम् थापाले अभिनय गरेका छन् ।

आशिष आचार्यले निर्माण गरेको गीतको भिडियोमा रोबिन केसीले निर्देशन गरेका छन् ।
हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !