गायक भरत र पुर्णिमाको दशैं तिहार(भिडियोसहित)

९ कात्तिक, काठमाडौं । गायक भरत लिमेल र गायिक पुर्णिमा लामाको आवाजमा रहेको ‘दशैं आयो तिहार आयो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

दशैँ तिहारलाई लक्षित गरी तयार पारिएको यस गीतमा भिम गुर्मछान मगरको शब्द तथा सन्तोष खरेलको संगीत तथा लय रहेको छ ।

खोटाङको बारहापोखरी गाउँपालिका वडा नं. १ पिपिलेमा जन्मिएका गायक मगर सानैदेखि संगीत क्षेत्रमा सक्रिय रहेका छन् । दूईवटा एल्वम समेत निकाली सकेका गायक मगर अहिले अर्को एल्वमको तयारीमा रहेका छन् ।
हेर्नुहोस् भिडियो:

माया लाग्छ निष्ठुरीको