१२ बैशाख २०८१, बुधबार

गायक दोङ तामाङको “आमा” सार्वाधिक रोजाइमा(भिडियोसहित)


rajkuamr

२६ असोज, काठमाडौं । गायक तथा सङ्गितकार राजकुमार दोङ तामाङको “आमा” बोलको गीत सार्वजानिक भएको छ् ।

आमा सबैको सबैभन्दा प्यारो हुन । जो आफु नखाई आफ्ना चाहना, इच्छा भविष्य सबै आफ्ना सन्तान सम्झन्छन । सुखमा होस् या दु:खमा आफ्ना छोराछोरीप्रती सधै चिन्तन हुन्छ आमाको । हो यस्तै भावमा तयार पारिएको गीत साअर्वजानिक् भएको छ ।

दोङको शब्द, सङ्गित र स्वर रहेको गीतलाई बुद्ध स्याङ्बाले सङ्गित संयोजन गर्नुभएको छ् । नायिका चादनी मोक्तान, सन्जय योन्जन र बुद्ध स्याङ्बाको प्रमुख भुमिका रहेको भिडियोलाई निर्देशक तथा चर्चित नायक अमीर दोङले निर्देशन गर्नु भएको हो ।

भिडियोलाई सन्जय योन्जन तामाङले निर्माण, बिक्रम मोक्तानको छायांकन रहेको छ ।
हेर्नुहोस भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !