७ बैशाख २०८१, शुक्रबार

जून भेटेसि तारा बिर्सने कस्तो तिम्रो बानि


मुक्तक
Sabita Bista
सबिता बिष्ट

जून भेटेसि, तारा बिर्सने कस्तो तिम्रो बानि,

आफ्नो स्वार्थ पुरा गर्न, कतिलाई गर्छौ हानि !

 

जता मल्खु उतै ढल्कु, पारा तिम्रो बुझेर पनि,

गल्ति मैले गरेकै हो, तिमीलाई आफ्नो ठानि !!

 

यो पनि पढ्नुहोस् :

इमान्दारिताको बिल्ला सधैं, नारीलाई नै भिराउछ्न यहाँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !