७ बैशाख २०८१, शुक्रबार

‘बजार लाग्या छ’ गीतको भिडियो सार्वजनिक(भिडियोसहित)


Capture

१८ असोज, काठमाण्डौ । कोशिस क्षेत्रीको शब्द तथा संगीत र मनिषा पोखरेलले स्वरमा रहेको ‘बजार लाग्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

रामजी लामिछानेको नृत्य निर्देशनमा तयार भएको भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माको नृत्य रहेको छ । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा रिशाह अवतारमा देखिएकी छिन् भने बुद्धि तामाङलाई पनि भिडियोमा देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !