८ बैशाख २०८१, शनिबार

युट्युबमार्फत गायिका आस्थाको ‘म भाव हुँ’ सार्वजनिक (भिडियोसहित)


Astha rai

८ असोज, काठमाडौं  । गायिका आस्था राईको ‘म भाव हुँ’ बोलको गीत युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गायिकाको आफ्नै शब्द रहेको यस गीतमा संगीत भने गायिका राई र आदेश गुर्माचनको रहेको छ ।

रोसन दाहालको सम्पादन रहेको म्यूजिक भिडियोलाई राजु पुडासैनीले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस् :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !