१२ बैशाख २०८१, बुधबार

परदेशी जीवन हो पिडा सहेर पनि हाँस्नु पर्छ


मुक्तक
Amit Sangroula
अमित संग्रौला

परदेशी जीवन हो पिडा सहेर पनि हाँस्नु पर्छ,

बाबा आमा र गाउँ घरको यादै ले बाँच्नु पर्छ ।

बोलेर कहाँ सकिन्छ र बेदना यो छाती को,

आज बहाए केही आँशु केही भोली लाई साँच्नु पर्छ ।

बिर्तामोड, हाल युएई

यो पनि पढ्नुहोस्  

बालबालिकाको मनोबिज्ञान बुझौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !