११ बैशाख २०८१, मंगलबार

सञ्चारकर्मी भण्डारीको ‘ऐलेको तीजैमा’ सार्वजनिक


Teej Song

२१ साउन, काठमाडाैं । सञ्चारकर्मी कल्पना भण्डारीको नयाँ तीज गीत ‘ऐलेको तीजैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतका शब्दहरुमा तीजको नाचगान र रमाइलोबाहेक छोरीले पनि मौका पाउँदा देशका लागि योगदान दिन सक्छन् भन्ने सन्देश पनि समावेश छ ।

विपिन किरणको शब्द रहेको गीतमा श्रीकृष्ण बम मल्लले संगीत दिएका छन् ।

राज महर्जनको कोरियोग्राफी रहेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका छन् भने भण्डारी आफैंले मोडलिङ गरेकी छिन् ।

भिडियो हेर्नुहोस्:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !