८ बैशाख २०८१, शनिबार

‘मनको कुरा’ गीतको भिडियो सार्वजनिक


bharat limel

१० असार, काठमाण्डौ । गायक भरत लिमेल मगर र रीना बोगटीको आवाजमा रहेर्को ‘मनको कुरा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

ब्याकुल माइलाको शब्द र मिलन तिमिल्सिनाको संगीत रहेको छ । उक्त गीत विशन मानन्धरको एरेन्जमा रहेको छ भने, बन्दना लामा र भीम आले मगरको अभिनय रहेको छ ।

खोटाङ जिल्ला बाराहपोखरी गापा पिप्लेमा जन्मिएका गायक भरत लिमेलले दुईवटा एल्वम निकाली सकेका छन् । अर्को एल्वमको तयारीमा रहेका गायक भरत लिमेल संगीत क्षेत्रमा निकै सक्रिय छन् ।
हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !