८ बैशाख २०८१, शनिबार

गायक युगेशको ‘सधैँ याद आउँछ’ गीत सार्वजनिक (भिडियोसहित)


yugesh

६ वैशाख, काठमाण्डौ । गायक युगेश लिम्बूको ‘सधैँ याद आउँछ’ बोलको गीतको अफिसियल भिडियो सार्वजनिक सार्वजनिक भएको छ ।

बुधबार गायक युगेशको आफ्नै युट्युब च्यानलवाट भिडियो सार्वजनिक गरिएको हो । युगेशकै संगीत रहेको गीतमा युगेश र सन्नीबोइ गुरुङको शब्द रहेको छ ।

युगेशकै निर्देशनमा तयार भएको भिडियोमा गायक लिम्बू र रेखा लिम्बू फिचरिङ छन् । संजीव राईले खिचेको भिडियोलाई राई आफैँले सम्पादन गरेका छन् ।
हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !