१३ बैशाख २०८१, बिहिबार

‘तिमी हुन्छौ जहाँ जहाँ’ गीतको भिडियो सार्वजनिक


malina_manish_9GOL9SSKKe

२८ चैत, काठमाण्डौ । फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘तिम्रो हर सासमा’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । देवल भण्डारीको शब्द रहेको गीतमा अन्जु पन्त र फिरोज बस्नेतको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका मुख्य दुई कलाकार मनीष श्रेष्ठ र मलिना जोशी फिचरिङ छन् ।
हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !