nepalpatra.com
जमाउँदै छ बजार ‘खोले साग’ ले
काशीराम शर्मा बाँके, २६ माघ । खेत, खोला र सीमसार क्षेत्रमा पाइने ‘खोले साग’ अहिले नेपालगञ्जका ग्राहकले अत्याधिक रुचाउन थालेका छन् । छिपछपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोले साग भनिन्छ । कतिपय ठाउँमा यसलाई सीम साग र पालुङ्गे साग भन्ने गर्दछन् । पछिल्लो समय नेपालगञ्जमा यही ‘खोले साग’ चर्चित छ । […]
नेपालपत्र