७ बैशाख २०८१, शुक्रबार

Tag: ९ बजेपछि बन्द

रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न सरकारको आग्रह

काठमाडौं । नेपाल सरकारले रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै रात्रीकालीन व्यवसाय र रेष्टुरेण्टहरू ९ बजेपनि बन्द गर्न आग्रह गरेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि