११ बैशाख २०८१, मंगलबार

Tag: ८ हजार ७ सय ८५ जना

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ८ हजार ७ सय ८५ जना उतीर्ण

काठमाडौँ । उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षामा आठ हजार सात सय