११ बैशाख २०८१, मंगलबार

Tag: ८ लाख डोज

कोरोनाविरुद्धको ८ लाख डोज खोप चीनद्वारा नेपाललाई उपलब्ध

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको ८ लाख मात्रा (डोज) आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो