१३ बैशाख २०८१, बिहिबार

Tag: ८ खर्ब ११ अर्ब

चालु आर्थिक वर्षको १० महिनामा ८ खर्ब ११ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विप्रेषण आप्रवाहमा सामान्य सुधार भएको छ । पछिल्ला दिनमा विदेशीको मुद्राको सञ्चितिमा दबाव परिरहेको बेला विप्रेषण आप्रवाहमा भएको वृद्धिले सकारात्मक सन्देश प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको