११ बैशाख २०८१, मंगलबार

Tag: ८ अध्यादेश स्वीकृत

राष्ट्रिय सभाद्वारा ८ अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले विभिन्न ८ वटा अध्यादेशलाई स्वीकृत गरेको छ । बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’,‘सामाजिक सुरक्षा(पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश,