१३ बैशाख २०८१, बिहिबार

Tag: ८५ सहसचिवको सरुवा

देउवाले एकैचोटी गरे ८५ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले आज मंगलबार विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा